person

Details

मानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।

school

Education History

‌आईएड पास

बडिमालिका उमावि रास्कोट

timeline

Political Career

३५ वर्ष शिक्षक अनुभव सामाजिक संघ संस्थाको अगुवाई शिक्षकका पेशागत संगठनहरुको अगुवाई

campaign

Election Agenda / Manifesto

Not Available Yet