person
Details
समग्र म्याग्दी जिल्लाको विकासलाई नयाँ उचाइमा पुर्याउन, भ्रष्टाचारमुक्त सुशासन कायम गर्न, युवाहरुको सपनालाई संसदमा वुलन्द पार्न तथा आधुनिक विश्वको आर्थिक राजनैतिक चेत र सुझवुझ साथै राजनीतिलाई पेशा होइन सेवा ठान्न र सदैव म्याग्देली जनताको सुखदुःखमा साथ रहने तत्परताका साथ मेरो उम्मेदवार रहेको ।
school
Education History
menu_book
M.A.
T.U.
timeline
Political Career
१. सामाजिक सेवा २० वर्ष २. विज्ञ नेतृत्व ३. विकाशप्रेमी दृष्टिकोण
campaign
