person
Details
नेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
school
Education History
menu_book
स्नातक
पिपुल्स कलेज
timeline
Political Career
दुग्ध संस्थान बोर्ड सदस्य
जिविस सभापति
राप्रपा केन्द्रीय सह महामनत्री
पार्टी निर्वाचन कमिटीको सह संयोजक
campaign
