person

Details

बैदेशिक हस्तक्षेप विरुद्ध संघर्स गर्दै सर्वभौम सत्ताको रक्षाको लागि निरन्तर संघर्स गर्दै देश भ्रष्टाचार मुक्त गरी सुशासन कायम गर्ने उदेश्‍यले म उमेद्वार बनी निर्वाचित हुन चाहेको हो।

school

Education History

SLC (पूर्व मध्‍यमा)

नेपाली संस्कृत विद्यालय बनारस, भारत

timeline

Political Career

कृषि

प्राथमिक विद्यालयमा संस्थापक अध्‍यक्ष भई काम गरेको।

campaign

Election Agenda / Manifesto

Not Available Yet