person

Details

देशको गम्भिर अवस्था छ। कुशल नेतृत्व दिन नसकेकोले सुनदर शान्त प्राकृतिक श्रोतको भण्डारले भरिपूर्ण हाम्रो देशलाई सुधार गरी नितिगत रुपमा देश र जनताको सुरक्षाको प्राथमिक्ताको अवश्यकता छ। देशको राजनीतिक अवस्थामा सुधार गर्न शिक्षा स्वास्थ्य र पर्यावरणमा राज्यको लगाती भएमा देशले फड्को मार्ने छ। देशको राष्ट्रिय स्वामित्वका कल कारखाना वन्द भएकोले यूवा बेरोजगार बढेको कारण विदेशिने क्रमलाई तत्काल रोक्नु पर्छ।

school

Education History

आई.ए. स्सी. फरेष्ट्री

वन विज्ञान अध्ययन संस्थान, हेटौंडा

timeline

Political Career

क) वन वातावरण सम्बन्धी ख) हिमाल पहाड तराई (मधेश) भ्रमणको अनुभव ग) जनमुखि प्रशासन सम्बन्धी अनुभव घ) जनता र नेतृत्वदायि भूमिका निर्वाहको अनुभव

campaign

Election Agenda / Manifesto

Not Available Yet